Sachin Tendulkar : Happy Birthday
Everybody believes in God and everyone knows who the God is - Somesh Verma.The god of cricket has lived 40 years, which includes 24 years of glorious international cricket career. Being born on 24th...
View Articleयस् कारण बन्द हुनसक्छ साझाबस
गएको महिना सार्वजनिक यातायात पीडितहरुकालागि एउटा सुखद समाचार लिएर आयो, त्यो थियो सहकारीमा परिणत साझा यातायातद्वारा पुन: सार्वजनिक यातातायात सन्चालन । सधैं माइक्रो नामको जिनिसमा उंधोमुन्टो लाएर...
View Articleम भोट् हाल्दिनँ
"जनताद्वारा जनताको लागि गरिने जनताको शासन प्रजातन्त्र हो - अब्राहम लिंकन"चार कक्षाको सामाजिक शिक्षामा कन्ठ पारेदेखि पाठ्यक्रम र त्यसबाहिरका पढाई, सुनाइ मा सबैभन्दा दोहोर्याएर सुनिएको लाइन हुनुपर्छ यो ।...
View ArticleBeing Vegetarian
On the eve of 10th June 2013, I suddenly decided I am not eating meat products anymore.It was a hasty decision caused by the frustration of my rapidly overweighting body, and I was not serious at...
View Articleप्रकृति सङ्गै थवाङ ((तस्वीरहरु)
६२सालमारोल्पाकोलिवाङजाँदासपनामापनिसोचिएकोथिएनकिकुनैदिनरोल्पाकोमाथिल्लोलेकहरुमाजुनेलीरातमा"गरुँकिमीठोभूल"सुसेल्दैथवाङजानेदिनआउला,...
View ArticleKunte Stories
It's been long since I wrote my blog last time. Call it being busy or lazy, but I don't feel like writing anything. After long, I went home for a day for weekend and had some nice time with ny (my...
View Articlethese cool people; their amazing country : Maldives !
I have just lived an unforgettable week of my life.It all started with an invitation for a media conference in Maldives, organized by Asia Pacific Forum and the Human Rights Commission of Maldives, at...
View ArticleSplash : Surfing at Maldives (Pictures)
Maldives is all famous for Sea, so how can anyone not click the sea at it's best : waves and the gorgeous surfers. I was there last week, clicked some pictures from Male' beach, which I want to share...
View Article"चक्रब्युहमा चन्द्रसुर्य"पढेपछि
गत दुई तीन दिन कान्तिपुर दैनिकका पत्रकार सरोजराज अधिकारिद्वारा लिखित "चक्रब्युहमा चन्द्र्सुर्य"पढ्नमा बित्यो । किताब पढेर सिध्याउँदा "नेपाली"भन्ने परिचयप्रति एक तमासको ऐंठन भएर आयो । "कहिल्यै कसैको दास...
View ArticleOccupy Baluwatar, महिला हिंसा र तर्क-कुतर्क
गत हप्तादेखि काठमाडौंमा एउटा "Occupy Baluwaatar"भन्ने शब्द र त्यस्ले गर्ने प्रदर्शन साह्रै चर्चामा छ, काठमान्डुको एउटा जमात (बिशेषगरी सिकेलालका शब्दमा कन्भर्स र जिन्स लगाउने फेसनेबल शहरीया जमात) सडकमा...
View ArticleDisappearance in Nepal : Justice Delayed/ Justice Denied
Enough is Enough!! Isn't Nepal heading towards being a very irresponsible state towards the security of its citizen, even after the 10 year long conflict is over?Sudha Maharjan (daughter of ChhoriMaiya...
View ArticleCPA Comprehensive Peace Accord of Nepal November 21 2006
In case, If you are confused about impunity of Nepal is happening on the basis of CPA 2006, it is here!!Comprehensive Peace Agreement 2006 In a ceremony held at the Birendra International Convention...
View Articleसंक्रमणकालीन अन्याय र सत्यनिरुपण आयोग
डेकेन्द्र थापाका हत्याराहरु माथिको अनुसन्धान रोक्न र बेलायतमा "मानब अधिकार उल्लंघन"को अभियोगमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई चोख्याउन गरिएका प्रयासहरुसङ्गै नेपालमा पुन: एकपटक...
View Articleदीपेन्द्र रोकायाको "नाफाको जिन्दगी" : जनयुद्दको हिसाब-किताब
आजकाल के-के न पढाकु जस्तो भएर किताप किनिएको छ जाँगर लगाएर । हुन त मसँग पैसो नै हुँदैन, भए पनि किताप महङ्गा हुन्छन् मजुश्री थापाका झैं, ६-७सय पर्ने । नेपालसरकारको तलपमा गुजारा कटाएर त्यती महङ्गो ज्ञान...
View Articleसमर लभ - फिल्मी प्रेम
बजारमा प्रणय दिवस या सप्ताहै भनौं, को धुमधाम छ । संयोगले यही समय सुबिन भट्टराईको "समर लभ"पढियो । फाइनप्रिन्टका अजीत बरालले किताप दिन्छु भनेर अप्रिल फूल बनाए :P, तैपनी २७५ को किताप किनेरै पढियो ।...
View Articleब्रजेशको वाइल्ड यायावर
स्तम्भकार, नेपाली सिनेमाका कथा-पटकथा लेखक, निर्देशक र कलाकार समेतका अनेक रूपमा नेपालीहरुमाझ परिचित ब्रजेश खनालकोपरिचय थपिएको छ, उपन्यासकार रुपमा । यसै सप्ताहन्तबाट बजारमा आउन लागेको नेपाली उपन्यास...
View ArticleWar crimes in Srilanka and UN Resolution
Nobody gives a damn to Sri Lankan War crimes although it has been 4 long years after the end of devastating war in northern Srilankan sphere.Why?? Simple, because they were poor, they don't offer...
View Articleसत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९
नेपाल सरकारले बेपत्ता भएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा ब्यबस्था गर्न बनेको अध्यदेश २०६९ चैत्र १ गतेबाट जारी गरेको छ । हाल संसद नभएकाले नेपालको अन्तरिम संबिधान २०६३ को...
View Article'मान्छेको रङ'भित्रका रङहरु
२०७१माघ१७गतेकथाकारआन्विकागिरीकोदोश्रोकृति"मान्छेकोरङ"सार्वजनिकभयो।साङ्ग्रीलाबुक्सलेप्रकाशनगरेकोपुस्तकमाओवादीद्वन्द्वमापिल्सिएकाकेहीसर्वसाधारणहरुकोकथाहो।पुस्तकमा३७८ पृष्ठ छन्। The Book "Manchheko...
View ArticleRemembering Nepal Earthquake : Numb eyes
On 25th April 2015,the devastation came in the mid-day. I was in my room, getting ready for an indoor cricket match with friends. It started shaking, I thought it was a small tremor passing by. I...
View Articleदोरम्बामा रेशम फिलिली
"यो ता बाउन बाजे जास्तो छा ओए, ढोकामा पो बास्छा त"चिया पकाइरहेकी बहिनिले मुख छोपेर हाँस्दै मलाई जिस्काइन् ।मैले हाँसेरै जवाफ दिएं, "बाउन त बाउन नै हो, टपरी बाउन चाँही होइन । मन्त्र पढ्न आउन्न ।"Doramba...
View Article'You'logy (Monologue)
These lines I have written, are written for her. Others might not find it interesting, but who cares?At times, I just wonder, what's so amazing about u?Next moment, I answer myself, everything about u...
View Articleएक जमाना थ्यो
एक जमाना थ्यो :मान्छेले पेट्रोलपम्प छानी छानी तेल हाल्थे,घरमा १-२ सिलिन्डर ग्याँस एक्स्ट्रा हुन्थ्यो,ट्राफिक नियम अलेली भएपनि पालना हुन्थ्यो,मान्छेहरु अरुका नि कुरा सुन्थे,पुलिसले लाठीचार्ज टियरग्याँस...
View ArticleKCG's Lust for Transition Analysis
If you are looking for a proper book review, I hope you won’t end up disappointed. After the disappointments with fuel, power, food prices, and traffic in the times of fuel rationing, this is the last...
View Articleबुद्दिसागरको 'फिरफिरे'उडान
बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी...
View Article