आजकाल के-के न पढाकु जस्तो भएर किताप किनिएको छ जाँगर लगाएर । हुन त मसँग पैसो नै हुँदैन, भए पनि किताप महङ्गा हुन्छन् मजुश्री थापाका झैं, ६-७सय पर्ने । नेपालसरकारको तलपमा गुजारा कटाएर त्यती महङ्गो ज्ञान लिने आँट आउँदैन ।
यो साता जनदिशा दैनिकका पत्रकार दीपेन्द्र रोकायाको "नाफाको जिन्दगी" किनियो र ३ दिन जतिमा पढेर पनि सकियो । कर्नालीका प्रतिनिधी लेखक भएकाले रोकायाको लेखाइ पढ्ने जाँगर चल्यो, यसै पनि कर्नालीका स्टेरियोटिपिकल झुत्रेहरु आफ्नै जस्ता लाग्छन्, दु:खका दिनको कर्नालीमा बसेकोले हो कि किन हो । म "क्रान्ती" र "कम्युनिष्ट"हरु सम्बन्धी किताब आजकाल खासै पढ्दिन भलै कि मलाई पढ्न बानी पार्ने कितापहरु त्यस्तै प्रकृतिका थिए, रसिएन उपन्यासका राजेन्द्र मास्के वाला ट्रान्सलेसन, चे ग्वेभारादेखि गोन्जालो सम्म खुब पढियो र शायद अघाइयो । तर दीपेन्द्रको रोकायाको नाफाको जिन्दगी जनयुद्दको लाइभ टिपोट जस्तो लाग्यो र किनेर पढें ।
Image may be NSFW. Clik here to view. ![]() |
Nafako Jindagi by Dipendra Rokaya |
दीपेन्द्रले घुमेका धेरै क्षेत्र मुगु, जुम्ला, कालिकोट, डोल्पा, रुकुम, रोल्पा भोगेका नेपालगन्ज सुर्खेत र दैलेखहरु कर्नालीबस्दा मैले पनि धेरथोर बुझेकाले मलाई यी ठाउँ आफ्ना जस्तै लागे । संकटकालमा मानब अधिकार आयोगमा काम गर्दा भेटेका र प्रशस्तै सुनेका अनुहार र ठाउँहरु पनि मैले भेटें यस्मा । परान धराला, गजेन्द्र महत, नरेश भन्डारी, रकम-दुर्ग शाही, ज्योति न्यौपाने, हरिचन्द्र कठायत, तिलबहादुर रावल, खडकनाथ योगी, बुद्दी फडेराहरु पुस्तकमा भेटिए, जस्मध्ये कोही मैले भेटेका र कोही मैले कार्यक्षेत्रमा रहँदा खोजेकाहरु थिए । दुबै पक्ष सरकारी संयन्त्र र माओवादीहरुले जनतालाई सताउन हरसम्भब प्रयत्न गरेका थिए, खाना खुवाउनु पर्ने आतंक, किन खाना खुवाइस भन्ने कुटपीट, सुज अभियान, डब्लुटी आतंक, सेना गाउँपसेपछि भेटिएकाजतिलाई कि कुट्ने कि मार्ने गस्ती, जनअदालतका नाममा भएका मनोमानी लगायत आफुले देखेका घटनाहरु पनि पुस्तकमा भेटिए । समग्रमा यो पुस्तक युद्दमा हिंडेको एउटा युवाको टिपोट हो, जस्मा आतंकको बिचमा हाँसो र खिचातनी छ, लक्ष पुरा नभै बिसाइएका गोरेटोको पीडा छ । लेखक माओबादीबाअट भएका गल्तीहरुप्रति बायस छन्, तर चितवनको बाँदरमुढे जस्ता घटनामा आलोचना पनि गरका छन् !
पुस्तक अलिक लामो भएको भान पनि हुन्छ बेला बेला, कुनै कुनै प्रसंगलाई लेखकले अनाबस्यक तन्काएका छन्, शायद भावनात्मकता बढी भएर पनि होला । कुनै कुनै प्रसंग अतिरन्जित पनि लाग्दछन्, कतै कतै बढाइ चढाइ पनि छ । कतै कतै माओवादीलाई बढी राम्रो र सेना तथा प्रहरीलाई बढी गालीगलौज छ, आफ्नो पक्षबाट भएका कमजोरी र मुर्ख्याइं प्रति लेखक बायस छन् । तैपनी अन्त्यतिर लक्षमा नपुगी बिकेका नेताहरुको खुलेर आलोचना गरिएको छ । लेखकका देश घुम्दाका सपना सुन्दर लाग्छन्, अलिक बढी आदर्शबादी, र वास्तविकताले चाँही हामीलाई गिज्याउँछ । माओवादी द्वन्दमा चासो राख्ने र द्वन्दका बेला हुने कामकार्बाही प्रति अनबिज्ञले दीपेन्द्र रोकायाको किताब "नाफाको जिन्दगी" पढ्नुभए हुन्छ ।
यस् पुस्तकमा भएका लेखकका सबै तर्कसङ्ग म सहमत छैन, कुनै कुनै ठाउँमा ध्वस्त असहमत पनि छु । तर जनयुद्दमा प्रत्यक्ष रूपले सहभागी एउटा क्रान्तिकारीको कहानी गजब छ । हुन त उनी बैचारिक रूपले बैदेवाला ड्यास माओबादी सङ्ग नजिक देखिन्छन् र यस्तो आलोचना गरेका होलान्, तर उन्को पार्टीका नेता भनाउँदाहरुसङ्ग उन्का प्रश्न र तर्कको जवाफ खासै छैन होला । चुसेर काम सकिएपछि मिल्काइएका पुस्ताको प्रतिनिधित्व गरेर उनले जे लेखेका छन्, मलाई भन्न मन लाग्यो जस्को काँधमा गिरी खेलेर बालुवाटार घुसे, उनैलाई त फर्केर हेरेनन् भने सर्बसाधारण जनतालाई हेर्नुपर्छ भन्ने त कुरै भएन । अधिकांश समय आफ्ना श्रीमतीका साथ छिमेकीको मेजमानी खाएर स्याटेलाइट फोनबाट आदेश दिनेहरुलाई दीपेन्द्र जस्ताले भोगेको यातना, उठेका ठेला, बगेका रगत, पसीना र पाएका हन्डरले किन छोओस् ? तैपनी तिनै लाउकेले आफ्ना नजीकका "युद्द अपराधी"हरुलाई जोगाउन "युद्दका मर्म"को ध्वाँस दिंदा हाँसो लागेर आउँछ ।
Image may be NSFW. Clik here to view. ![]() |
Nafako Jindagi Book lunching |
मैले हाइलाइट गरेका केही प्रसङ्ग :
- २०५८ मंशीर २ गते चितवनमा राष्ट्रिय दलित मुक्ती मोर्चाको सम्मेलनमा जाँदा एउटा लुङ्गी लगाएर लट्ठी तेक्दै हिंडेको बुढोलाई बाटो सोधें, पछी कार्यक्रममा तिनै बुढा मन्चमा बसिरहेका रहेछन्, ती त मोहन बैध्य किरण पो रहेछन् ।
- कृष्णसेनलाईशिवतिवारीभन्नेब्यक्तीलेफोनगरेरबोलाईगिरफ्तारगराएकाथिए, पछिहत्यागरियो।
- (दुस्मन)कोहातमापरेकाशिक्षककिसानजम्मैलाईउनीहरुलेनाङ्गैलस्करैउभ्याए।सबैकोहातखुट्टापहिलेखुकुरीलेछिनाए।आँखामापट्टीबाँधे।लश्करैगोलीहानेरहत्यागरे।शिक्षकजङ्गबहादुरबिसीलाईभनेकाठकोतिखोकिलोकन्चटमाठोकेरहत्यागरे।बिष्णुपुन"अन्जना"लाई२०५९पुष१९गतेखारामाशाहीसेनालेकब्जामालीइबलत्कारगरीमुत्रद्वारमैगोलीहानेरफाले।
- सर्लाहीकोकालिन्जोरमाखानाखानलाग्दासेनाकोघेरामापरियो, लेखकथालधुनगएकालेबाँच्नसफलभए, तर४जनासाथीहरुकोत्यहींज्यानगयो।
- छिन्ताङपुग्दास्थानीयजनताभन्दैथिए,"दाजुमाराज्ञानेलेधनकुटाकोकुखुराचोर्(सूर्यबहादुरथापा)लाईफेरीप्रधानमन्त्रीबनायो।योअर्कोअनिष्टकोसंकेतहो।
- लेखककोबिहेकोनिवेदनसार्वजनिकरुपमातालीबजाएरअनुमोदनभएपछिथ्रीनटथ्रीराइफलसाटासाटगरेरबिहासम्पन्नभयो।
- भारतीयशासकहरुनेपाललाईसकेसिक्किमनसकेभुटानबनाउनचाहन्छन्, माथिल्लोतहकानेताहरुजम्मैभारतमासेल्टरलिएरबस्नुलाईकतैरबीन्द्रमिश्रकोएमएथेसिसलेदेखाएकोतथ्यपुष्टीगर्नेहुन्किभन्नेडरलाग्दैछ।
- हामीसँगएउटास्याटेलाइटफोनछ।यसैफोनबाटहामीकेन्द्रबाटजारीबक्तब्यप्राप्तगर्छौं।हामीसँगबेसकोआन्तरिकसेटछ।यसैबाटस्थानीयरसुरक्षासम्बन्धीजानकारीप्राप्तहुन्छ।एउटाल्याप्टपछ, यसैमार्फतपहाडकोटुप्पोमाबसेरप्रसारण(रेडियो) गर्नसजिलोभएकोछ।एउटाकम्प्युटरछ।यसैमाकार्यक्रमसम्पादनतथारेकर्डगर्नेगर्छौं।१००वाटकोरेडियोट्रान्समिटररसानोमिक्स्चरछ।बाँसमाटाँग्नेएन्टेनाछ, त्यस्लाईजेनेरेटरबाटचलाऊँछौ।जेनेरेटरकालागि तेलकोजोहोउच्चजोखिममोलेरगर्नुपरेकोछ।सामान्यखालकारेडियोरक्यासेटहरुछन्।प्रसारणकालागिसाँझपखडाँडामाचढ्नुपर्छ।चिसोहुरीबतास, चट्ट्याङरअसिनापानीसङ्गहाम्रोलुकामारीचल्नेगर्छ।साथीहरुठसठसकन्दैजेनेरेटरबोक्नुहुन्छ।
- बाटोमासाथीहरुबिरामीपरिरहनेरबर्षाकोबाटोमाचोटपटकलागिरहनेभएकालेभएकालेमैलेकेहीऔषधीबोकें।औषधीबोकेकालेमस्वत: स्वास्थ्यकर्मीभएँ।आजदेखिथपजिम्माथपियो।आवश्यकतामाजेपनिहुनुपर्थ्यो।दिउँसोपानीपहिरोरजुकालेसताएकाथिएभनेरातभरीउडुसलेसताए।निदाउनकेलागेकोथिएँ, सेन्ट्रीपालोआयो।
- जीवननामगरेकाकमरेडसन्धिखर्कमाघाइतेहुनुभएछ।उहालेदुईदिनअघिघाइतेहुँदाआफ्नोगालाकोमासुगोजीमाहालेरल्याउनुभएछ।एकहप्तापछिपनिआफ्नोगालाकोमासुहेर्दैरुनुहुन्थ्योरे।
- पूर्वप्रधानमन्त्रीटंकप्रसादआचार्यले६करोडमाखाडीप्रदेशकोकैलाशमानसरोवररजडानप्रदेशकोराजधानीताक्लाखारचीनलाईबेचे।
- जुम्लातत्कालीनजनसरकारप्रमुखपरानबहादुरधरालालाईपुत्रलाभभएकोखुशीयालीमाघरपुगेकोबेलासेनालेकब्जामालिएरहत्यागरे।
- खानाकोब्यबस्थापनगर्नखोज्दामाओबादीकोखानापालोलेचिढिएकाजनताबोल्ननपरेहुन्थ्योजस्तैतर्कनथाले।हामीलाईदेखेपनिनदेखेझैंगर्नेगाउँलेकोमनोबिज्ञानसजिलैबुझिन्छकिगाउँघरतिरपहिले 'डुमसँगकुरागर्योनूनढिकाखती'भन्नेउखानअहिले 'साँझबिहानमाओबादीसङ्गकुरागरेखानाखती'भनेझैंमान्नथालेकारहेछन्।
- जनयुद्दमाज्यानकोबाजीराखेरपत्रकारितागर्नेहरुलेचाकडीगर्दैनन्, यथार्थबोल्छन्, त्यसैलेउनिहरुलेपार्टीसतामापुगेरपनिअवसरपाएकाछैनन्।माओबादीकाकतिपयठुलानेताहरुयुद्दकालमाभारतबसे, त्यहीबाटैबर्गफेरिसकेकारहेछन्।संसदीयअभ्यासआएपछिवर्गभुल्नकुनैमहाभारतलागेन।अध्यक्षप्रचन्डकोघरभाडारउठ्बससुनेरछक्कैपर्नुपर्नेअवस्थाआयो।
- अहिलेनेताहरुभुरेटाकुरेढुस्केराजाजस्ताभएरआफ्नोगुणगानगाउनेसाधनबनाउनअभिप्रेरितछन्।केहीरेडियोटिभीरदैनिकपत्रीकामामोटोरकमलगानीसमेतगरेकोसुन्नमाआएकोछ्।
- माओवादीशान्तीप्रकृयामाआएपछिशहररमध्यमवर्गरोज्नथालेकोछ।वर्गसंघर्षकाबेलामहत्वपूर्णभूमिकानिर्वाहगरेकागाउँठाउँरक्षेत्रकाआधारभूतवर्गकाजनतालाईभुल्दैगएकोकुरासहीहो।
- त्यस्पछिपार्टिलेअलीसोचेझैंनयाँयोजनाल्यायो।तीनकरोडरुपैयाउठाउनेरप्रेसकिन्नेसम्मको।त्यस्कालागिकृष्णसेनस्मृतिप्रकाशनलेशेयरउठायो।पैसानउठेकोपनिहोइन।तरत्योपैसासंबिधानसभापछिकोस्थितीकेहुनेभन्नेआधारमाजनदिशालाईउपलब्धगराएन।
- गोबिन्दआचार्यलेकार्यालयमासबैसाथीहरुलाईराखेरदीपेन्द्रकोठाउँमामनॠषिधितालआएपछिडाभट्टराईलेतीनकरोडरुपैयालगानीगर्नुहुन्छभन्नुभएछ।
- त्यस्कोकेहीसमयपछिभट्टराइलेआफ्नोगुटबनाउनजमेरलागेकोदेखियो।उहालेआफ्नोबीभागीयकाममाअध्यक्षप्रचन्डबाटसहयोगनपाएकोकुराबताउनथाल्नुभयो।उहालेजनादेशमासम्पादककोमलबराललाईआफ्नोअन्तर्वाताबारेअसहमतीराखेकैले 'कु' गर्नुभयो।
- बिज्ञकाहिसाबलेसमाजकल्याणपरिषदबाट 'सर्चफरकामनाग्राउन्ड' नामकोअन्तरराष्ट्रियगैरसरकारीसंस्थाकोमध्यकालीनमुल्यांकनगर्नेमौकापाएँ।अरुकानाममाकिताब रलेखलेखेरपेटपाल्नेकामगरें।पार्टिमामरेजिउँदाकस्ताछन्भनेरसोधखोजगर्नेकोहीछैन, किनकीपार्टीमासपार्टिमापरिणतभैसकेकोछ।
- सुर्खेतजुम्लासडकधरापलोकमार्गहो। :)
- कुनैजमानामापार्टीसदस्यतापाउनगाह्रोहुनेपार्टीहालआएर'मासपार्टी' भएकोछ। 'मासपार्टी'माबेरोजगारकेन्द्रीयनेताहरुलाईसमेतथाहाछैनकिअबकसरीअगाडिबढ्ने? योसंक्रमणकालभएकालेयसोभएकोहोलाभन्नुकोबिकल्पछैन।
- भट्टराईलेमधेसीमोर्चासँगगोप्यरूपमाचारबुँदेसहमतीगर्नु, कन्टेनरकोचाबीबुझाउनेनिर्णयगर्नु, ईतिहासमैठुलोमन्त्रीमन्डलबनाउनु, बिप्पासम्झौतागर्नु, सुकुम्बासीलाईरुवाएरसामन्तकोजग्गाफिर्तागर्नु, प्रस्तावितसंबिधानमापार्टीनीतीपरीत्यागगर्नु, ९पटकमूल्यबृद्दीगर्नु, जनसेनाबिघटनकोप्रकृयाथाल्नु, नेपाललाईकालोसुचीमापार्नेस्यालहुइयाकराएरसंसदमासुपुर्दगीसंगठितअपराधरपरामर्शकानुनीसहायताबिधेयकल्याउनु, नेपालकाबिमानस्थलहरुकोसुरक्षाकोजिम्माभारतीयकम्पनीलाईदिनेनिर्णयगर्नु, माथिल्लोकर्णालीअरुणतेश्रोरएकिकृतमहाकालीजस्तापरीयोजनाअघिबढाउनेजस्ताबिषयमाभारतसँगसहमतीगर्नुलेराष्ट्रघातकोचाङ्गलागेकाछन्।
- यस्मानेपालबिषयकाबिज्ञमानिन्एभारतीयप्राध्यापकएसडीमुनिको 'नेपालकामाओवादीलाईपहाडबाटओराल्दा' शीर्षकमालेखिएकोलेखपढ्दाअध्यक्षप्रचन्डरबाबुरामलाईभारतीयएजेन्टजस्तैलाग्नेबताइएकोछ।वास्तबमाउहाँहरुलेयसबिषयमाकेहीनबोल्नुलेपनिमुनिकोभनाइप्रमाणितहुनगएकोछ।
- योभन्दाबढीगम्भीरप्रश्नप्रचन्डटाकनटुकननैरहेछभन्नेकुरायसैभेलामाप्रस्तुतदस्ताबेजकोकार्यक्रमरभाषालेबोल्छ।दस्ताबेजमाकार्यक्रमबाबुरामकोछ।लेखनतथाभाषाअर्काउपाध्याक्षप्रकाशकोछ।प्रचन्डप्रतिबेदनबाचकजस्तोमात्रदेखिनुभयो।यस्लेगर्दाउहाँलाईराजनीतिक, बैचारिकरपारीवारीकरूपमापनिगरीबरदुखीनेतालाग्नथालेकोछ।कृष्णबहादुरमहराकोशब्दमाप्रचन्डनेत्रित्वमारहँदासम्मउपयोगगर्नुपर्छभन्नेअवसरबादीकोझुन्डप्रचन्डकाअगाडिचाकरीगर्छ।
- तपाइहरुलेविकल्पकाकुरागर्नुभयोतरमलाईप्रचन्डकाचारविकल्पछनजस्तोलाग्छ।एकउनीसंसदीयनेतामात्रहुन्छन्।दुई, हेगपुर्याइनेडरलेबौद्धभिक्ष्युबन्नसक्छन्।तीन, आफ्नोकाममाआत्मग्लानीभएरआत्महत्यागर्नसक्छन्, चारक्रान्तिकारीकार्यकर्तायाजनताकोहातबाटमारिनसक्छन्।
- मोहनबैध्यलेपालुङटारभेलामाहाँसीहाँसीभन्नुभयो: साथीहरुलेमलाईप्रश्नगर्छन्, तपाईंलेनेतृत्वगर्नुहुन्न।वास्तबमायोपार्टिलाईसंसोधनवादीभएकोदेख्नचाहन्न।आबश्यकपरेनेतृत्वगर्नमतयारछु।दु:खगर्योगर्यो, नेतृत्वमापुर्यायो, नेतृत्वमाबोसोलागिहाल्नेसमस्यादेखापरेकोछ।साथीहरुलेबुझ्नुपर्छ।घटनाक्रमलाईनजिकबाटनियाल्दाजनयुद्दकाबेलाप्रचन्डरहस्यमयपात्रहुनुहुन्थ्यो।युद्दमासहभागीबहुनेकालागिमात्रहोइन, स्वयमयुद्दलडिरहेकाकार्यकर्ताकालागिपनिवहाँरहस्यमयहुनुहुन्थ्यो।त्योबेलाशहरबजारमाभेटिएकामाओवादीनेतातथाकार्यकर्ताभन्थे," वहाँरोल्पारुकुममाबस्नुहुन्छ।" तररोल्पारुकुमपुगेकालेपनिवहाँलाईकहिल्यैत्योक्षेत्रमाभेटेनन्।किनकीजनयुद्दकोमूलनेतृत्वभेट्नसहजैसम्भबथिएन।जनयुद्दकालमाकेहीसमयमात्रवहाँरोल्पाकाबिभिन्नठाउमाबस्नुभएकोथियो।वहाँलेयुद्दकोअधिकाँशसमयभारतमाबिताउनुभएकोथियो।
- भारतमाबस्नलाईभारतीयबिस्तारवादीहरुसँगसाँठगाँठथियोभन्नेहरुपनिछन्।२०५७कोहिउँदमापन्जाबमासम्पन्नदोश्रोराष्ट्रियसम्मेलनमासहभागीपत्रकारकुमारशाहकाअनुसारत्यतिबेलास्थानियप्रहरीलेघेराहाल्दामन्चबाटआत्तिदै 'कुरोगरेरैआएकोथिए, केभयोयो?' भन्दैभारतीयसुरक्षाअधिकारीसँगप्रचन्डआँफैलेफोनगर्नुभएकोथियो।त्यसपछिकार्यक्रमसहजताकासाथसम्पन्नभयो।यसरीहेर्दावहाँलेभारतीयशासकहरुबाटकेहीस्पेसपाएकोदेखिन्छ।
- फौजीरूपमापहिलोपटकमोर्चामापुग्नुभएकाजनमुक्तीसेनाकासर्बोच्चकमान्डरप्रचन्डकैकारणरुकुमकोखारामोर्चासफलभएनभन्नेतत्कालीनकमान्डरहरुनैछन्।तत्कालीनसैन्यकमान्डरहरुकोबिचारमाजनयुद्दलाई 'युटर्न' गर्नअध्यक्षप्रचन्डलेमुख्यभूमिकाखेल्नुभयोखारामा।
- अध्यक्षप्रचन्डबस्नेघरलाईहेड्क्वाटरभनिन्थ्यो।दुलहीझैंसिङ्गारपटरगरिन्थ्यो।घरकोसबैकोठासजाइन्थ्योरवरीपरीरिसोर्टजस्तैबनाइन्थ्यो।
- युद्दकालमाप्रचन्डबसेकोघरअगाडिउभिएरजनमुक्तीसेनाकाबटालियनकमान्डरसम्मभएकासम्बेगलेभन्नुभयो : योठुलोबारीवरीपरीबंकरखानेकाथियौं।दुइवटाघोडाथिए।दिउँसोओखरकोरुखमुनीबसेरचेसखेल्नुहुन्थ्यो, साँझपखडाँडामागएरस्याटेलाइटफोनमाकुरागर्नुहुन्थ्यो।दिउँसोलेख्नेपढ्नेरइन्डियनटिभीच्यानलहेर्नेगर्नुहुन्थ्यो, मेसकासाथीहरुलेखानाबनाएरकोठामैपुर्याउनुहुन्थ्यो।
- सन्तोषघर्तीमगर : प्रचन्डलेछोरालाईसगरमाथाचढाउनेपैसोयोगाउकालागिसिफारिशगरेकोभएफुन्टिवाङकोरूपफेरिनेथियो।
- वसन्तरोक्का - बड्डा(बुढा) ततबडासौखिनरहेछन्, उहाँकोबसाइरखानपीनअलीभिआइपीनैथियो।
- त्यस्बखतजनमुक्तीसेनामाकार्यरतसूर्यप्रकाशरोक्क, मनराखीरोक्कारबालकुमारिघर्तीलाईयहीघरकोआँगनमाअध्यक्षप्रचन्डलाईबेट्दाभगवान्भेटेजस्तैलागेकोरअहिलेआफुबेरोजगारभएरघरमैबस्नुपरेकालेदु:खलाग्नेबताउनुभयो।हाम्रासपनाप्रचन्डहरुलेचकनाचुरपारे।
- रोल्पाथवाङकाबरप्रशादघर्तीतत्कालीनजनसतामागाउँजनसरकारप्रमुखहुनुहुन्थ्यो।उहाँलेउतिबेलामसँगअन्तर्वातादिंदाभन्नुभएकोथियो"जनताकोसबैसमस्याजनसत्तालेहलगर्नेछ।" अहिलेमैलेआफ्नोपरिचयदुईतीनपटकभनेरसम्झाउनखोज्दापनि 'मैलेतपाईंलाईचिन्दैन' भन्नुभयो।योसबैहामीलाईप्रचन्डबाबुरामहरुले धोका दिएकालेभएकोहोभन्दैउहालेआशुझार्नुभयो।कुनैबेलाड्याङ्गड्याङ्गगोलीहानुजस्तोरिसउठ्छतरउनिहरुलाईआजकालभेट्नगाह्रोछभन्दैवहाँलेआशुपुछ्नुभयो।
- कमरेडहाङ : प्रचन्डअबकम्युनिष्टनेताहुनुहुन्न।
- रोल्पालीनेताचुडामणीवली: अबरोल्पालेधोकेवाजप्रचन्डकोनामसुन्नचाहेकाछैनन्, वहाँलेगर्दाहाम्रासपनामार्नेकामभयो।
- यसैलेमैलेएकबर्षअघिदेखीभन्दैआएकोथिए: अध्यक्षप्रचन्डदुखीरगरीबनेताहुनुहुन्छ।घटनाक्रमलेपुष्टीगर्दैआएकोछ।वहाँकोछोराप्रकाशदाहाललेआफ्नैपार्टिकीक्रान्तिकारीनेताशंकरअधिकारीकीश्रीमतीबीनामगरलाईभगाउनुभयो।मैलेसुनेअनुसारछोरीहरुकोघरबारमापनिउतारचढाबआएकोछ।रुखोश्रीमतीरयस्तोपरिवारकोसाथपाइनेआनन्दकमैहुन्छ।
- अर्कोकुरावहाँकाबारेबजारमानानाथरिकाहल्लाचलिरहेकाछन्।उनिहरुकाअनुसारकाठमान्डुकोभाटभटेनीमालगानीगर्नुभएकोछ।काङ्ग्रेसनेतासुशीलकोइरालाकाकोशब्दमाप्राय: ठुलामिडियामालगानीगर्नुभएकोछ।कोहीभन्दैछन्नेपालयुरोपगर्नेजहाजकिन्दैहुनुहुन्छ।यतायहीआन्दोलनमालागेकाकारणनिर्धाहरुसामाजिकबहिष्कारमापर्नुपरेकाघटनानेपालीसमाजमादिनहुघटिरहेकाछन्।
- केसोचेकाथियौंकेभयो ? शुरुमाबाबुरामहाइहाइभन्नेहरुबाबुरामबाइबाइभन्नथालेकाछन्।शुरुमाप्रखरबिचारकरबुद्दिजीबीठान्नेहरुपिएचडिमाखोटदेखाउनथालेकाछन्।वास्तबमावहाँकैनेतृत्वमा२०५२सालमादेउवालाईबुझाएको४०बुँदेमागपत्रआँफैभुल्नुभयो।डाभट्टराईलेभारतमाबिप्पासम्झौतागर्दाराजनीतिकजुवाखेलेकोबताउनुलेपनिउहाँमाओवादीकोआवरणमाबसेकोभारतीयएजेन्टहुनुहुदोरहेछभन्नेजमातबढेकोछ।साँच्चैभन्नेहोभनेउहाँनयाँलेन्डुपदोर्जीझैंदेखिनुभएकोछ।
- प्रकाशउपाध्यक्षहुनुभयो।उहासँगकोएकतालेपार्टीलाईक्रान्तिकारीबनाएनबरुगोलमालबनायो।पार्टीएकहिसाबले२०४८तिरफर्क्यो।
- सार्वजनिककार्यक्रममाविश्वकम्युनिष्टआन्दोलनकानेताह्रुकोपुछारमाउहाँकोतस्बीरराख्नेसम्मकोकामभएकोथियो।मेरोख्यालमाउहा२०६३असार३गतेसाँझपार्टी, जनतारजनमुक्तीसेनालाईथाहासमेतनदिईबालुवाटारमासार्वजनिकहुनुभयो।त्यस्कोभोलिपल्टगृहमन्त्रीकृष्णसिटौलाकोहेलिकप्टरमाडोटीकोबीपीनगरपुग्नुभयो।सेती-महाकाली, भेरी-कर्नालीरथारुवानब्युरोकोसामुहिकप्रशिक्षणभयो।सबैलेहेडक्वार्टरकोसाहसकोबढाइचढाइगरे।गृहमन्त्रीलाईशुरुमैगार्डबनाएकोचर्चागरे।त्यतिबेलामैलेसबैलाईयोबिषयमानहौसिनआग्रहगरेकोथिए।यस्लाईधेरैलेअर्थपूर्णरूपमालिनसकेनन्।त्यस्तिबेलाजनसेनाकापश्चिमकमान्डरप्रभाकरकपिल्बस्तुरपिलीमोर्चापार्टीलाईनसोधीलडाएकोभनेरस्पष्टीकरणदिंदैमाहैरानहुनुहुन्थ्यो।
- पालुङटारकोभेलामाप्रचन्डलेफीतलोप्रस्तुतीदेखाउनुभयो।उहाकोपक्षलिएरबोल्नेहरुकोमनखिन्नहुनेगरी"योमेरोदस्ताबेजहोइन, खेस्राहो' भएरपन्छिनुभयो।
- उहालैमहानायकठान्नेकोतनरमनमाखिन्नताआउँदैगयो।पारिवारीकरगुटकोघेराबढ्दैगयो।उहाँकोव्यबहारहेर्दाजतापनिठीक्कहुनेबेश्यारुपदेखिनथाल्यो।हिजोआजजताजाँदापनिपार्टीअध्यक्षप्रचन्डकोआलोचनाभएकोसुन्नुपर्छ।थरीथरिकाकुरासुन्दाहाँसोरदु:खएकैचोटीलाग्नेखालकापाईन्छन्।
Image may be NSFW. Clik here to view. ![]() |
Dipendra Rokaya |
(पुस्तकको नाम : नाफाको जिन्दगी
लेखक : दीपेन्द्र रोकाया
प्रकाशक : सुन्दर-सुन्धरा स्मृति प्रतिष्ठान, हुम्ला
मुल्य : ३५०)
(सबै तस्बीरहरु लेखको फेसबुकबाट लिइएका हुन् । यो पुस्तक पढ्नुभन्दा पहिले म वहाँलाई चिन्दैनथें । )