दीपेन्द्र रोकायाको "नाफाको जिन्दगी" : जनयुद्दको हिसाब-किताब
आजकाल के-के न पढाकु जस्तो भएर किताप किनिएको छ जाँगर लगाएर । हुन त मसँग पैसो नै हुँदैन, भए पनि किताप महङ्गा हुन्छन् मजुश्री थापाका झैं, ६-७सय पर्ने । नेपालसरकारको तलपमा गुजारा कटाएर त्यती महङ्गो ज्ञान...
View Articleसमर लभ - फिल्मी प्रेम
बजारमा प्रणय दिवस या सप्ताहै भनौं, को धुमधाम छ । संयोगले यही समय सुबिन भट्टराईको "समर लभ"पढियो । फाइनप्रिन्टका अजीत बरालले किताप दिन्छु भनेर अप्रिल फूल बनाए :P, तैपनी २७५ को किताप किनेरै पढियो ।...
View Articleब्रजेशको वाइल्ड यायावर
स्तम्भकार, नेपाली सिनेमाका कथा-पटकथा लेखक, निर्देशक र कलाकार समेतका अनेक रूपमा नेपालीहरुमाझ परिचित ब्रजेश खनालकोपरिचय थपिएको छ, उपन्यासकार रुपमा । यसै सप्ताहन्तबाट बजारमा आउन लागेको नेपाली उपन्यास...
View ArticleWar crimes in Srilanka and UN Resolution
Nobody gives a damn to Sri Lankan War crimes although it has been 4 long years after the end of devastating war in northern Srilankan sphere.Why?? Simple, because they were poor, they don't offer...
View Articleसत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९
नेपाल सरकारले बेपत्ता भएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा ब्यबस्था गर्न बनेको अध्यदेश २०६९ चैत्र १ गतेबाट जारी गरेको छ । हाल संसद नभएकाले नेपालको अन्तरिम संबिधान २०६३ को...
View Article'मान्छेको रङ'भित्रका रङहरु
२०७१माघ१७गतेकथाकारआन्विकागिरीकोदोश्रोकृति"मान्छेकोरङ"सार्वजनिकभयो।साङ्ग्रीलाबुक्सलेप्रकाशनगरेकोपुस्तकमाओवादीद्वन्द्वमापिल्सिएकाकेहीसर्वसाधारणहरुकोकथाहो।पुस्तकमा३७८ पृष्ठ छन्। The Book "Manchheko...
View ArticleRemembering Nepal Earthquake : Numb eyes
On 25th April 2015,the devastation came in the mid-day. I was in my room, getting ready for an indoor cricket match with friends. It started shaking, I thought it was a small tremor passing by. I...
View Articleदोरम्बामा रेशम फिलिली
"यो ता बाउन बाजे जास्तो छा ओए, ढोकामा पो बास्छा त"चिया पकाइरहेकी बहिनिले मुख छोपेर हाँस्दै मलाई जिस्काइन् ।मैले हाँसेरै जवाफ दिएं, "बाउन त बाउन नै हो, टपरी बाउन चाँही होइन । मन्त्र पढ्न आउन्न ।"Doramba...
View Article'You'logy (Monologue)
These lines I have written, are written for her. Others might not find it interesting, but who cares?At times, I just wonder, what's so amazing about u?Next moment, I answer myself, everything about u...
View Articleएक जमाना थ्यो
एक जमाना थ्यो :मान्छेले पेट्रोलपम्प छानी छानी तेल हाल्थे,घरमा १-२ सिलिन्डर ग्याँस एक्स्ट्रा हुन्थ्यो,ट्राफिक नियम अलेली भएपनि पालना हुन्थ्यो,मान्छेहरु अरुका नि कुरा सुन्थे,पुलिसले लाठीचार्ज टियरग्याँस...
View ArticleKCG's Lust for Transition Analysis
If you are looking for a proper book review, I hope you won’t end up disappointed. After the disappointments with fuel, power, food prices, and traffic in the times of fuel rationing, this is the last...
View Articleबुद्दिसागरको 'फिरफिरे'उडान
बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी...
View Article